news
3:50 AM
गतेदेखि विदेशबाट नेपाल फर्कने नेपालीहरुले के-के सामान भन्सार नतिरी निःशुल्क ल्याउन पाउने र के-के ४० प्रतिशत एकमुष्ट महसूल तिरी ल्याउन पाउने भन्ने विषयमा अन्यौल नहोस् भन्नलाई सूची नै सार्वजनिक गरेको छ। तपाईँ विदेशमा हुनुहुन्छ र साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ अथवा तपाईँका कोही आफन्त साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ भने यो सूची तपाईँका लागि आवश्यक हुनसक्छ। पढ्नुस् भन्सार विभागले सार्वजनिक गरेको यो सूची
0 comments